एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्धारा प्रधानमन्त्री देउबासँग भेट

काठमाडौं । गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को ध्यानर्कषण गरिएको छ । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र प्रचण्डसँग छुट्टा छुट्दै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो … Continue reading एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्धारा प्रधानमन्त्री देउबासँग भेट